FAQs Complain Problems

गौर नगरपालिकाको नगर सभाको दशौं अधिवेशनको बैठक सम्पन्न ।

आज मिति २०७९ साल असार १० गते गौर नगरपालिकाको नगर सभाको दशौं अधिवेशनको बैठक गौर नगरपालिकाको प्रमुख तथा नगर सभाको अध्यक्ष श्री शम्भु साहज्यूको अध्यक्षतामा बस्यो । उक्त बैठक भब्यताका साथ सर्वसम्मत रुपमा सम्पन्न भएको छ।

१० औं अधिवेशनका फेसबुक पेजमा प्रत्यक्ष प्रसारण भएका लिङ्क-

https://www.facebook.com/gaurmun.gov.np/videos/458496706088572