FAQs Complain Problems

नगर सभाको १८ औं अधिवेशनको बैठक सम्पन्न ।

मिति २०८३ साल असार  १० गते गौर नगरपालिकाको नगर सभाको १८ औं अधिवेशनको बैठक गौर नगरपालिकाको प्रमुख तथा नगर सभाको अध्यक्ष श्री शम्भु साहज्यूको अध्यक्षतामा बस्यो । उक्त अधिवेशनमा नीति कार्यक्रम तथा बजेट सार्वजनिकीकरण कार्यक्रम सम्पन्न भएको छ!