संक्षिप्त विवरण
गौर नगरपालिका नेपालको मधेश प्रदेश को रौतहट जिल्लामा अवस्थित छ। गौर नगरपालिकाको घोषणा वि. स. २०४८ चैत्र ३० गते भएको थियो र विधिवत् रुपमा मिति २०४९/०१/२४ गते कार्यालय स्थापना भई संचालन मा आएको हो।
यो नगरपालिका तत्कालीन गौर, टिकुलिया, पुरेनवा, सिर्सिया र सवगढा गरी ५ गाविसहरु मिलि बनेको र संघिय लोकतान्त्रिक गणतंत्र स्थापना पश्च्यात नेपालको संबिधान ले परिकल्पना गरेको ३ तहको शासन व्यवस्था अन्तर्गत साविकको गा.वि.स. र न.पा. गाउपालिका र नगरपालिकामा रुपान्तर हुने व्यवस्था वमोजिम गौर न.पा. १३ वडा बाट घटेर ९ वडामा सिमितहुन पुगेको छ । जनसंख्या र क्षेत्रफल देहाय वमोजिम छन ।
आधारभूत जानकारी
Madhesh
Rautahat
नगरपालिका
21.53 sq. km
जनसंख्या तथ्याङ्क (Population Statistics)
Total
39846
Male
20426
Female
19420
Other
0