FAQs Complain Problems

समाजिक विकास क्षेत्रमा गौर नगरपालिका देशमै उत्कृष्ट घोषित।।

नेपाल नगरपालिका संघ MuAN को ३१औ वार्षिकोत्सवमा गौर नगरपालिकालाई मधेश प्रदेशको उत्कृष्ट तथा समाजिक विकास क्षेत्रमा #देशकै_उत्कृष्ट स्थान पाउन सफल नगरपालिकाको नाताले Municipal Excellence Award 2080 प्रदान गरिएको छ।